अप्रिय

Romanized: apriy, apriya

मन नपरेको; प्यारो नभएको; प्रेम नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मन नपरेको; प्यारो नभएको; प्रेम नभएको।
२.
चाह नभएको; इच्छा नजाग्ने।
३.
(नाम) शत्रु, वैरी।

सम्बन्धित शब्दहरू