अक्रिय
Romanized: akriy, akriya
कुकर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुकर्मी।
२.
श्रुतिस्मृतिअनुसारको कामबाट हटेको; विधानमुताबिकको काममा नलाग्ने; निश्चेष्ट।