सक्रिय

Romanized: sakriy, shakriya, shakriy, sakriya

लगनका साथ काम गर्ने वा काममा दत्तचित्त भएको; क्रियात्मक रूपमा लागिरहने; गतिशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
लगनका साथ काम गर्ने वा काममा दत्तचित्त भएको; क्रियात्मक रूपमा लागिरहने; गतिशील।

सम्बन्धित शब्दहरू