निष्क्रिय
Romanized: nishkriya, nishkriy, niskriy, niskriya
कुनै चेष्टा नभएको; निश्चेष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै चेष्टा नभएको; निश्चेष्ट।
२.
कुनै पनि काम नगर्ने; क्रियारहित; अकर्मण्य।
३.
निश्चल; स्थिर।