निष्क्रय

Romanized: nishkraya, nishkray, niskray, niskraya

कुनै काम वा सेवाका लागि दिइने धन; भाडा; ज्याला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काम वा सेवाका लागि दिइने धन; भाडा; ज्याला।
२.
बदलामा दिइने द्रव्य ।
३.
मालको साटफेर; अदलीबदली; विनिमय।
४.
कुनै वस्तु लिएर त्यसको वास्तविक मोलभन्दा धेरै कम मोल दिने काम; निग्रह।

सम्बन्धित शब्दहरू