निक्रय
Romanized: nikray, nikraya
कसैलाई केही दिएको बदलामा थोरै भए पनि केही चिज लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई केही दिएको बदलामा थोरै भए पनि केही चिज लिने काम।