परिक्रय
Romanized: parikray, parikraya
भाडा; बहाल; मोल; मूल्य; मजदुरी; ज्याला; पारिश्रमिक; किनाइ; खरिद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भाडा; बहाल; मोल; मूल्य; मजदुरी; ज्याला; पारिश्रमिक; किनाइ; खरिद।