विक्रयी
Romanized: wikrayi, vikrayee, bikrayi, wikrayee
बिक्री गर्ने; बेच्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बिक्री गर्ने; बेच्ने ।
२.
(नाम)
व्यापार गर्ने व्यक्ति; व्यापारी; साहु।