विद्याविक्रय

Romanized: vidyaavikraya, vidyaavikray, vidyaawikraya, widyaavikraya

रकम लिएर विद्या सिकाउने काम; विद्याको बिक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रकम लिएर विद्या सिकाउने काम; विद्याको बिक्री।

सम्बन्धित शब्दहरू