दुष्क्रम
Romanized: dushkrama, dushkram, duskram, duskrama
अनुचित वा कठिन क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुचित वा कठिन क्रम।
२.
साहित्यमा अर्थसम्बन्धी दोष मानिने क्रमको उपेक्षा।