दुष्कर्मा
Romanized: dushkarmaa, dushkarma, duskarmaa, dushkarm
अपराधी; पापी; दुष्कर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपराधी; पापी; दुष्कर्मी।
२.
दुष्कर्म गर्ने; कुकर्मी।