दुष्काल
Romanized: dushkaala, dushkaal, dushkala, duskaala
खराब वा नराम्रो समय; कुयाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब वा नराम्रो समय; कुयाम।
२.
अनिकाल, दुर्भिक्ष।
३.
प्रलय।