तत्काल

Romanized: tatkaala, tatkaal, tatkal, tatkala

त्यसै बेला; त्यही समयमा; उत्निखेर; तुरुन्त; लगत्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [संस्कृत]

1
त्यसै बेला; त्यही समयमा; उत्निखेर; तुरुन्त; लगत्तै।

सम्बन्धित शब्दहरू