जत्काल

Romanized: jatkaala, jatkaal, jatkal, jatkala

बच्चा पैदा भएको पटक; बेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बच्चा पैदा भएको पटक; बेत।
२.
सन्तान जन्माउने समय; सुत्केरी हुने समय; प्रसूति।

सम्बन्धित शब्दहरू