अक्राइ

Romanized: akraai, akrai

अक्रने भाव, क्रिया वा प्रक्रिया; कक्रक्क पराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ अक्र (+ आइ)]

1
अक्रने भाव, क्रिया वा प्रक्रिया; कक्रक्क पराइ।

सम्बन्धित शब्दहरू