अप्रिल

Romanized: april, aprila

वि. [अ.] ग्रेगोरी पात्रोअनुसार इस्वी संवत्को चौथो महिना; वैशाख आधाआधीदेखि जेठको आधाआधीका बिचमा पर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [अ.] ग्रेगोरी पात्रोअनुसार इस्वी संवत्को चौथो महिना; वैशाख आधाआधीदेखि जेठको आधाआधीका बिचमा पर्ने अङ्ग्रेजी महिना।

सम्बन्धित शब्दहरू