अपिल

Romanized: apil, apila

विचार, स्वीकृति, न्याय वा सहायताका लागि विनयपूर्वक कसैसँग गरिने प्रार्थना वा निवेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
विचार, स्वीकृति, न्याय वा सहायताका लागि विनयपूर्वक कसैसँग गरिने प्रार्थना वा निवेदन।
२.
सुरु वा तल्ला तहको अदालतको निर्णयमा चित्त नबुझी सो बदल्न वा पुनर्विचार गर्न माथिल्लो तहको अदालतमा दिइने निवेदन; पुनरावेदन।
३.
कुनै अड्डाका कर्मचारीउपरको उजुर सुन्ने अधिकारप्राप्त अर्को अड्डा।

सम्बन्धित शब्दहरू