अपितु

Romanized: apitu

वाक्यखण्डका बिच प्रयुक्त भएर संयुक्त वाक्य निर्माणमा सघाउ पुऱ्याउने संयोजक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

संयोजक

१.
वाक्यखण्डका बिच प्रयुक्त भएर संयुक्त वाक्य निर्माणमा सघाउ पुऱ्याउने संयोजक शब्द।
२.
किन्तु; तर; परन्तु।
३.
बरु।

सम्बन्धित शब्दहरू