अपि
Romanized: api
संस्कृतमा 'पनि' को अर्थमा स्वतन्त्र रूपले प्रयोग हुने तर नेपालीमा भने सोही अर्थमा अरू शब्दसँग जोडिएर प्रयोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संयोजक [संस्कृत]
1
संस्कृतमा 'पनि' को अर्थमा स्वतन्त्र रूपले प्रयोग हुने तर नेपालीमा भने सोही अर्थमा अरू शब्दसँग जोडिएर प्रयोग हुने एक शब्द (तथापि, यद्यपि, तदपि इ.)।