अपिनिहिति
Romanized: apinihiti
बलियो, गरियो जस्ता पद बइल्यो, गइर्यो आदि भई स्वर विपर्यय हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बलियो, गरियो जस्ता पद बइल्यो, गइर्यो आदि भई स्वर विपर्यय हुने प्रक्रिया।