अपनिहिति

Romanized: apanihiti

कुनै व्यञ्जनको पछि रहेको स्वरवर्ण अनुवर्ती रहेर पनि अगाडि आइपुग्ने भाषावैज्ञानिक प्रक्रिया (हँसिया =… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै व्यञ्जनको पछि रहेको स्वरवर्ण अनुवर्ती रहेर पनि अगाडि आइपुग्ने भाषावैज्ञानिक प्रक्रिया (हँसिया = हँइस्या, थाकियो = थाइक्यो इ.)।

सम्बन्धित शब्दहरू