अप्रिलफुल
Romanized: aprilaphul, aprilafula, aprilaful, aprilaphula
अप्रिल एक तारिखमा कसैलाई झुक्याएर मूर्ख बनाउने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्.]
१.
अप्रिल एक तारिखमा कसैलाई झुक्याएर मूर्ख बनाउने पर्व।
२.
अप्रिल महिनाको पहिलो दिन।
३.
युरोपेली परम्पराअनुसार ख्यालठट्टामा मूर्ख तुल्याइएको; हाँसोको पात्र भएको; अप्रिलको मूर्ख।