अप्रफुल्ल
Romanized: apraphull, aprafulla, aprafull, apraphulla
अप्रसन्न हुनाको भाव वा स्थिति;अप्रसन्नता;बेराजीपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
१.
अप्रसन्न हुनाको भाव वा स्थिति;अप्रसन्नता;बेराजीपना।
२.
ना.
३.
अप्रसन्न; खुसी नभएको; प्रसन्न नभएको; प्रफुल्ल नभएको।