अप्रफुल्लता
Romanized: apraphullataa, aprafullataa, apraphullat, aprafullata
अप्रसन्न हुनाको भाव वा स्थिति; अप्रसन्नता; बेराजीपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अप्रसन्न हुनाको भाव वा स्थिति; अप्रसन्नता; बेराजीपना।