प्रफुल्ल

Romanized: praphull, prafulla, prafull, praphulla

राम्ररी फुलेको वा फक्रेको; विकसित भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी फुलेको वा फक्रेको; विकसित भएको।
२.
हँसिलो; प्रसन्न।

सम्बन्धित शब्दहरू