अफुल्ल
Romanized: aphull, afulla, afull, aphulla
अविकसित; नफुलेको; नफक्रेको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अविकसित; नफुलेको; नफक्रेको
२.
सङ्कुचित; खुम्चिएको।