भुल्ल

Romanized: bhull, bhulla

जमिनबाट पानी आदि निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भुल्+ल]

१.
जमिनबाट पानी आदि निस्कने गरी।
२.
उम्लेर ।
३.
कुनै तरल पदार्थ एक्कासि निस्कने गरी।

सम्बन्धित शब्दहरू