भुल्को
Romanized: bhulko
भुल्को (bhulko) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भुल्को(१)
(नाम [√ भल])
१..
दुध, पानी आदि तरल पदार्थ तताउँदाको उम्लाइ; उमाल।
२..
पानी, आँसु आदि एक पटकमा निस्केको अंश वा वेग; मुल्को।
३..
धेरै मलिलो जमिनमा सप्रेर उम्रेको बालीको गाँज।
भुल्को(२)
(नाम [संस्कृत उलूक])
1.
लाटोकोसेरो; उल्लु।