भुल्कनु
Romanized: bhulkanu
पानी, दुध, आदि तरल पदार्थ तताउँदा उम्लनु, भुलुक्क हुनु वा मुल्को निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भुलुक्क+नु]
१.
पानी, दुध, आदि तरल पदार्थ तताउँदा उम्लनु, भुलुक्क हुनु वा मुल्को निस्कनु।
२.
पानी, रगत आदि तरल पदार्थ अलिअलि गरी वेगले निस्कनु।