बुल्कनु
Romanized: bulkanu
उत्ताउलिनु; उत्तेजित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [<बुलुक्क+नु]
१.
उत्ताउलिनु; उत्तेजित हुनु।
२.
जोस वा हर्षले उफ्रनु; बुलुक बुलुक गर्नु; चुलबुलाउनु; उल्किनु; चम्किनु।