मुल्कनु

Romanized: mulkanu

उल्कनु; उत्ताउलिनु; सन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मुलुक्क+इ+नु]

१.
उल्कनु; उत्ताउलिनु; सन्कनु।
२.
मुलुक्क देखा पर्नु; झट्ट देखिनु; झुल्किनु।

सम्बन्धित शब्दहरू