छुल्कनु

Romanized: chhulkanu, chulkanu

थोरैथोरै पिसाब फेर्नु; अलिअलि गरेर पिसाब खुस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल छुलुक+नु]

1
थोरैथोरै पिसाब फेर्नु; अलिअलि गरेर पिसाब खुस्कनु।

सम्बन्धित शब्दहरू