बुल्किनु

Romanized: bulkinu

बुलुकबुलुक हुनु; बढी चञ्चल हुनु; उत्तालिनु; मच्चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बुलुक्क+इ+नु]

1
बुलुकबुलुक हुनु; बढी चञ्चल हुनु; उत्तालिनु; मच्चिनु।

सम्बन्धित शब्दहरू