भुल्केनी
Romanized: bhulkenee, bhulkenii, bhulkeni
पानीको भुल्को उठेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भुल्क+एनी]
१.
पानीको भुल्को उठेको ठाउँ।
२.
हे. भुल्को।