फुल्ल
Romanized: phull, fulla, full, phulla
कोपिला फक्रिएको; प्रफुल्ल; विकसित । खुसी भएको; प्रसन्न; हर्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कोपिला फक्रिएको; प्रफुल्ल; विकसित । खुसी भएको; प्रसन्न; हर्षित।
३.
(नाम)
फूल; पुष्प; सुमन।