फुल्का
Romanized: phulkaa, fulkaa, phulk, fulka
तावामा पकाई आगामा सेकाएर फुलाइएको, चिल्लो नहालेको गहुँको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फुल्+क्+आ]
1
तावामा पकाई आगामा सेकाएर फुलाइएको, चिल्लो नहालेको गहुँको रोटी।