फुल्चोकी

Romanized: phulchoki, fulchoki, phulchokee, fulchokee

काठमाडौँ उपत्यकाको आग्नेय कोणमा रहेको, गोदावरी तीर्थमाथिको उच्च शिखर जहाँ रेडियो नेपालको ट्रान्समिटिङ टावर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत फुल्लोच्च]

1
काठमाडौँ उपत्यकाको आग्नेय कोणमा रहेको, गोदावरी तीर्थमाथिको उच्च शिखर जहाँ रेडियो नेपालको ट्रान्समिटिङ टावर रहेको छ। (त्यहाँ फुल्चोकी देवीको मेला लाग्दछ)।

सम्बन्धित शब्दहरू