इन्द्रचोक
Romanized: indrachoka, indrachok, indracok, indracoka
काठमाडौँमा अवस्थित चुरा, पोते आदि व्यापार हुने सानो बजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काठमाडौँमा अवस्थित चुरा, पोते आदि व्यापार हुने सानो बजार।