इन्द्रजाल

Romanized: indrajaala, indrajaal, indrajal, indrajala

दर्शकका आँखा छलेर वा तन्त्रमन्त्रद्वारा अनौठा अनौठा काम गरेर देखाइने खेल; चटक; जादुगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दर्शकका आँखा छलेर वा तन्त्रमन्त्रद्वारा अनौठा अनौठा काम गरेर देखाइने खेल; चटक; जादुगरी।

सम्बन्धित शब्दहरू