इन्द्रजात्रा
Romanized: indrajaatraa, indrajaatra, indrajatraa, indrajaatr
भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँमा गरिने कुमारी, भैरव, गणेश आदिको प्रसिद्ध रथयात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँमा गरिने कुमारी, भैरव, गणेश आदिको प्रसिद्ध रथयात्रा।