पलान्चोक

Romanized: palaanchoka, palaanchok, palanchoka, palanchok

बाग्मती अञ्चलमा पर्ने काभ्रेपलान्चोक जिल्लाको एक भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बाग्मती अञ्चलमा पर्ने काभ्रेपलान्चोक जिल्लाको एक भाग।
२.
उक्त जिल्लामा रहेको एक ठाउँ, जहाँ पलान्चोक भगवतीको मन्दिर छ।

सम्बन्धित शब्दहरू