फलान्थोक
Romanized: phalaanthoka, phalaanthok, falaanthoka, phalanthok
अश्लील शब्दका सट्टा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अश्लील शब्दका सट्टा भनिने शब्द।
२.
नाम लिन नहुने वस्तु।
३.
फलानो थोक।