फलाँस

Romanized: phalaamsa, phalaams, phalaansa, falaamsa

तासको तीन तीन चक्की बाँडेर खेलिने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तासको तीन तीन चक्की बाँडेर खेलिने एक खेल।
२.
हे. फराँस।

सम्बन्धित शब्दहरू