पलाँस
Romanized: palaamsa, palaams, palaansa, palams
सुगाका हुँडका आकारका रातो, सेतो, पहेँलो र निलो रङका फूल फुल्ने, कोइरालो र टाँकीका जस्ता पात हुने, लामा र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पलाश]
१.
सुगाका हुँडका आकारका रातो, सेतो, पहेँलो र निलो रङका फूल फुल्ने, कोइरालो र टाँकीका जस्ता पात हुने, लामा र खैरा रङका फल फल्ने एक जातको बोट; पलाश; किंशुक; त्यसैको फूल।
२.
बोटबिरुवाका पात।
३.
काठको चुरोभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टिको भाग।