गाँस
Romanized: gaamsa, gaams, gaansa, gams
गाँस (gaamsa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गाँस(१)
१..
दुई वस्तु वा टुक्राको जोड; गँसोट; जोडाइ।
२..
त्यस्तो गाँसिएको वा जोडिएको ठाउँ; जोर्ती; जोर्नी।
गाँस(२)
1.
ना. [सं. ग्रास] एकपल्टमा मुखमा हाली खाइने खानेकुराको परिमाण; गप्फा।