गाँसो
Romanized: gaamso, gaanso, ganso, gaamsho
ना. [गाँस्+औ] गाँसिने वा गाँसिएको ठाउँ; दुई वा दुईभन्दा बढी टुक्राको जोर्नी; जोडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [गाँस्+औ] गाँसिने वा गाँसिएको ठाउँ; दुई वा दुईभन्दा बढी टुक्राको जोर्नी; जोडाइ।