गाँस्नु

Romanized: gaamsnu, gaansnu, gansnu, gaamshnu

कुनै दुई टुक्रा वस्तुलाई जोड्नु; मिलाउनु; टाँस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै दुई टुक्रा वस्तुलाई जोड्नु; मिलाउनु; टाँस्नु।
२.
लुगाफाटाको छेउ जोडेर सिउनु।
३.
सिन्काले पात खुटेर दुना, बोहोता, टपरी आदि बनाउनु।
४.
डोरी वा डोराको मुख जोडेर गाँठो बनाउनु।
५.
पारस्परिक सम्बन्ध जोड्नु; निकट ल्याउनु।
६.
गाँथ्नु; उन्नु।

सम्बन्धित शब्दहरू