ख्याँस्नु
Romanized: khyaamsnu, khyaansnu, khyansnu, khyaamshnu
बलात्कार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बलात्कार गर्नु।
२.
लछारपाटो लगाउनु; लछार्नु।
३.
हे. ख्याँच्नु।