डाँस्नु

Romanized: daamsnu, daansnu, dansnu, daamshnu

अरूलाई फकाईफुल्याई कुनै वस्तु लिनु; डस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [√ डाँस+नु]

१.
अरूलाई फकाईफुल्याई कुनै वस्तु लिनु; डस्नु।
२.
धुत्ने काम गर्नु; ठग्नु।

सम्बन्धित शब्दहरू