टाँस्नु

Romanized: taamsnu, taansnu, tansnu, taamshnu

गुँद आदि लेसाइलो पदार्थले दुई भिन्न वस्तुलाई जोर्नु; दुई वस्तुलाई एक जिउ पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत तंस+नु]

१.
गुँद आदि लेसाइलो पदार्थले दुई भिन्न वस्तुलाई जोर्नु; दुई वस्तुलाई एक जिउ पार्नु।
२.
सँगसँगै राख्नु; जोर्नु।
३.
गाँस्नु।
४.
आफूलाई आइपरेको झमेला अरूमाथि थोपर्नु; टाँसो लाउनु ।

सम्बन्धित शब्दहरू